काठमाडौं– १६ वर्षपछि अष्ट्रेलिया विश्वकपकाे नकआउट चरणमा प्रवेश गर्ने अभियानमा सफल हुदैछ। डेनमार्कविरुद्ध समूह ‘डी’ काे अन्तिम खेलमा अष्ट्रेलियाले ६० मिनेटमा अग्रता बनाएकाे छ।
अष्ट्रेलियाका लागि अनुभवी मिडफिल्डर म्याथ्यु लेकीले गाेल गरेका छन्। उनले म्याग्रीले गाेलका लागि अवसर मिलाइदिएका थिए। लेकीकाे नवाै विश्वकप खेलमा पहिलाे गाेल थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।