काठमाडौं– मार्कुस रासफाेर्डले वेल्सविरुद्ध दुई गाेल गरेका छन्। उनले ६८ मिनेटमा डिबक्सबाट आकर्षक गाेल गरेपछि इंग्ल्याण्डले दाेस्राे हाफमा वेल्सविरुद्ध तीन गाेलकाे अग्रता लिइसकेकाे छ।
रासफाेर्डले ५० मिनेटमा पनि गाेल गरेका थिए। अर्काे गाेल ५१ मिनेटमा फिल फाेडेनले गरेका थिए। रासफाेर्डकाे दाेस्राे गाेल विश्वकपमा इंग्ल्याण्डकाे सयाै गाेल पनि थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।