काठमाडौं– क्रिस्टियन पुलिसिकले अमेरिकालाई ३८ मिनेटमा सफलता दिलाएका छन्। समूह ‘बी’ बाट विश्वकप नकआउट चरणमा प्रवेश गर्न संघर्षरत अमेरिकाका लागि याे ठूलाे राहतकाे कुरा हो।
नकआउटमा समावेश हुन अमेरिकाले कतारमा जारी इरानविरुद्धकाे खेलमा जित्नु पर्ने दबाब थियाे।
पुलिसिकलाई गाेलका लागि डेस्टले डिबक्सभित्र बल मिलाइदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।