काठमाडौं– आयाेजक कतारलाई नेदरल्याण्ड्सले दाेस्राे हाफकाे सुरुवातमै दाेस्राे गाेलकाे उपहार दिएकाे छ। नेदरल्याण्ड्सका लागि दाेस्राे गाेल फ्रयाङ्की डि जाेङले गरेका छन्।
यसअघि पहिलाे हाफकाे २६ मिनेटमा गाक्पाेले गाेल गरेका थिए। कतारले जारी विश्वकपमा कुनै खेल जितेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।