काठमाडौं– क्रिस्टियानाे राेनाल्डाेकाे गाेलकाे सहयाेगले पाेर्चुगलले उरुग्वेविरुद्धकाे खेलमा अग्रता लिएकाे छ। उनले ५४ मिनेटमा हेडिङ गाेल गरे। विश्वकपमा राेनाल्डाेकाे याे नवाै गाेल हाे।
उनलाई गाेलका लागि ६ यार्ड बक्समा फर्नान्डेजले बल मिलाइदिएका थिए।
पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा राेकिएकाे थियो।
नाेट: याे गाेल ब्रुनाे फर्नान्डेजकाे नाममा भएकाे छ। पहिले ब्रुनाेकाे क्रसमा राेनाल्डाेले गरेकाे भनिएकाे थियो। तर भिडियाे रिप्लेमा राेनाल्डाेकाे टाउकाेमा नलागेकाे देखिएकाे थियाे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।