काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियाविरुद्ध अफ्रिकी राष्ट्र घानाले पुनः अग्रता लिएको छ।
मोहम्मद कुदुसले गोल गर्दै घानालाई ३–२ को अग्रता दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।