काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियाविरुद्ध अफ्रिकी राष्ट्र घाना २–० ले अगाडि रहेको छ।
घानाले २४ मिनेटमा अग्रता लिएको थियो। माेहम्मद सालिसूले अग्रता दिलाएका हुन्।
फेरि, ३४ मिनेटमा घानाले दोस्रो गोल थप्यो। मोहम्मद कुदुसले दोस्रो गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।