काठमाडौं। जर्मनीको विश्वकप यात्रालाई यथावत राख्न अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका निकलास फुलक्रुगले ८३ मिनेटमा बराबरी गोल गरेका छन्।
७० मिनेटमा थोमस मुलरको स्थानमा मैदान प्रवेश गरेका उनले जमाल मुसियालाको पासमा गोल गरेका थिए। उनी पनि ७० मिनेटमा अतिरिक्त खेलाडीकै रूपमा मैदान प्रवेश गरेका थिए।
यसअघि स्पेनका लागि मोराटाले गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।