काठमाडौै– खेलकाे सुरुवातमा एक गाेलले पछाडि परेकाे क्राेएसियाले ८ मिनेटभित्र २ गाेल फर्काउदै पहिलाे हाफकाे खेलमा २–१ गाेलकाे अग्रता लिएकाे छ।
क्यानडाका लागि अल्फान्साे डेभिसले २ मिनेटभित्र गाेल गर्दै आफ्नाे टिमलाई अग्रता दिलाएका थिए। तर ३६ मिनेटमा आन्द्रेइ क्रामारिचले गाेल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसकाे ८ मिनेटभित्र मार्काे लिभाजाले अर्काे गाेल थपेपछि ४४ मिनेटमै क्राेएसियाले अग्रता बनाएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।