काठमाडौं– क्राेएसियाले ३६ मिनेटमा क्यानडाले लिएकाे अग्रतालाई बराबरी गरेकाे छ। उसका लागि आन्द्रेइ क्रामारिचले गाेल गरेका छन्। उनले पेरेसिचकाे पासमा गाेल गरेका हुन्।
यसअघि अल्फान्साे डेभिसकाे गाेलमा क्यानडाले २ मिनेटभित्रै अग्रता बनाएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।