काठमाडौं– क्यानडाका अल्फेन्साे डेभिसले २ मिनेटमै क्राेएसियाविरुद्ध गाेल गरेका छन्। उनले बुचाननकाे पासमा १ मिनेट २० सेकेण्डभित्रै हेडिङ गाेल गरेका थिए।
कतारमा जारी विश्वकपमा याे अहिलेसम्मकै छिटाे गाेल हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।