काठमाडौं- कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमविरुद्ध मोरक्कोले अग्रता बनाएको छ। दोस्रो हाफको ७३औं मिनेटमा मोरक्कोले अग्रता बनाएको हो।
अब्देलहमिद साबिरीले हानेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । यसअघि अतिरिक्त समयमा फ्रि किकमार्फत मोरक्कोका हाकिम जियाच हानेको बल अफसाइडमा बसेका मोरक्कोका खेलाडीलाई छोएपछि भारमार्फत गोल रद्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।