दोहा– एट्लेटिको मड्रिडका पोर्चुगिज फरवाड जुआओ फेलिक्समाथि इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले आँखा लगाएका छन्।
घानाविरूद्ध विश्वकपमा गोल गरेका २३ वर्षीय युवा खेलाडीको विषयमा आर्सनलले अगाडिदेखि नै आँखा गाडेको छ।
एट्लेटिकोमा उनी १०० मिलियन पाउण्डमा आवद्ध भएका थिए। उनलाई आवद्ध गर्न आर्सनलले गार्बियल जेससलाई बेच्न पनि तयार भएको बेलायती अखबारहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।