• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश १: जहाँ पूर्वप्रधानमन्त्री-उपप्रधानमन्त्री-मुख्यमन्त्री र बहालवाला मन्त्रीहरू प्रतिस्पर्धा गरेका क्षेत्रमा परिणाम आउन बाँकी

64x64
नेपाल लाइभ शनिबार, मंसिर १०, २०७९  १७:२९
1140x725

काठमाडौं– प्रतिनिधि सभाको २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा ८ वटा क्षेत्रको नतिजा आउन बाँकी छ‌। यी ८ क्षेत्रमा पूर्वप्रधानमन्त्री-उपप्रधानमन्त्री, पूर्व सभामुख, तथा वर्तमान सरकारका २ मन्त्रीको नतिजा आउन बाँकी छ।

नतिजा आउन बाँकी क्षेत्रहरू 

इलाम–१
यो क्षेत्रमा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रतिस्पर्धामा छन्। उनीसँग नेकपा एमालेका महेश बस्नेतले प्रतिस्पर्धा गरिरहेका छन्। सुरुवाती मतगणनादेखि नै बस्नेतले अग्रता कायम गरेका छन्। 

लगातार पछि पर्दै गएपछि समाजवादीका नेता खनालले निर्वाचन बहिस्कार गरेका छन्। चुनावमा धाँधली भएको भन्दै उनले पुन: मतदानको माग गरेका छन्। 

झलनाथ खनाल–१७०५१/एस
महेश बस्नेत-१९३५२/एमाले

इलाम–२
यहाँ पूर्व सभामुख तथा एमाले नेता सुवास चन्द्र नेम्वाङ कांग्रेसका डम्बर खड्कासँग प्रतिस्पर्धामा छन्। यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ। केही समयअघि खड्काले अग्रता लिएका थिए। 

मतगणनाको सुरुवातदेखि नै यहाँ दुई उम्मेदवारबीच अग्रता फेरबदल भइरहेको छ। बीचमा नेम्वाङले ५–७ सयको अग्रता लिएका थिए। तर खड्काले मतान्तरलाई निकै साँघुर्‍याएका छन्। 

सुवास चन्द्र नेम्वाङ–२९१३५/ एमाले
डम्बर खड्का–२९००५/कांग्रेस

Ncell 2
Ncell 2
nimb
nimb

सुनसरी–३
यो क्षेत्रमा कांग्रेस नेता विजय गच्छदार प्रतिस्पर्धामा छन्। विभिन्न समयमा मन्त्री भएका गच्छदार ५ पटक उपप्रधानमन्त्री भइसकेका छन्। नेकपा एमालेकी भगवती चौधरीले उनलाई फराकिलो मतान्तरले पछि पारेकी छन्।

यी दुई उम्मेदवारबीच करिब पाँच हजारको मतान्तर रहेको छ। ०४८ पछिका सबै निर्वाचनबाट सांसद बनेका गच्छदार यसपटक मतगणनाको सुरुवातदेखि नै पछि परेका हुन्। 

विजय गच्छदार–१२४८४/कांग्रेस
भगवती चौधरी–१७०३१/ एमाले

सुनसरी–२
यो क्षेत्रमा नेकपा एमालेका नेता तथा प्रदेश १ सरकारका पूर्व मुख्यमन्त्री भीम आचार्य नेपाली कांग्रेसका नेता सीताराम महतोसँग प्रतिस्पर्धामा छन्। 

आचार्यले करिब पाँच हजारको मतान्तरले अग्रता लिएका छन्। 

भीम प्रसाद आचार्य–२९०१४/एमाले
सीताराम महतो-२४१३४/कांग्रेस

सुनसरी–४ 
यो क्षेत्रमा नेपाल सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिस्पर्धामा छन्। नेकपा एमालेका जगदिश कुसियैत र कार्कीबीच अग्रता फेरबदल भइरहेको छ। निकै कम मतान्तरको प्रतिस्पर्धाले यस क्षेत्रमा सबैको चासो बढेको छ। 

ज्ञानेन्द्र बहादुर कार्की–२३४३९/ कांग्रेस
जगदिश कुसियैत–२३३४१/एमाले

उदयपुर-१ 
यो क्षेत्रमा पनि नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण खड्का प्रतिस्पर्धामा छन्। उनलाई नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले पछ्याइरहेकी छन्। खड्काले सुरुबाटै अग्रता लिइरहेका छन्। यी दुई उम्मेदवारबीच करिब दुई हजारको मतान्तर रहेको छ। 

नारायण खड्का–२५११४/कांग्रेस
मञ्जुकुमारी चौधरी–२३३१८/एमाले
यी क्षेत्रबाहेक मोरङ–१ र सुनसरी–१ मा पनि मतगणना जारी रहेको छ। जहाँ झिनो मतले कांग्रेसका डिकबहादुर लिम्बूले अग्रता लिएका छन्। 
मोरङ–१
घनश्याम खतिवडा–२४१३५/एमाले
डिगबहादुर लिम्बु–२४३१३/कांग्रेस

सुरूबाट शनिबार बिहानसम्म खतिवडाको अग्रता थियो तर पछिल्लो समयमा लिम्बूले अग्रता लिएका छन्।

सुनसरी–१
अशोक कुमार राई-८७०३/जसपा
गोमा तामाङ–१०१५६/रास्वपा
यो क्षेत्रमा सुरूवातीबाटै तामाङको अग्रता छ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्