• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गण्डकी प्रतिनिधि सभा निर्वाचन : कांग्रेस बलियो बन्दा एमाले खुम्चियो, एकीकृत समाजवादी शून्य

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  १३:२२
1140x725

काठमाडौं– गण्डकी प्रदेशका ११ जिल्लामा स्याङ्जाको एक क्षेत्र बाहेक अन्यमा मतगणना सम्पन्न भएको छ। 

स्याङजा–२मा नेपाली कांग्रेसका उपाध्यक्ष धनराज गुरुङ र सचिव पद्मा अर्याल उम्मेदवार छन्। उक्त क्षेत्रमा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा एमालेले विरोध गरिरहेको छ। 

उक्त क्षेत्रबाहेक अन्यमा हेर्दा मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभातर्फ एमाले ०७४ भन्दा कमजोर भएको छ। ०७४ सालमा प्रतिनिधि सभातर्फ एमालेले १३ स्थानमा जित हात पारेको थियो। 

यस पटक ५ सिटमा सीमित भएको छ। नेकपा एमालेले यस पटक कास्कीका ३ क्षेत्र र पर्वत र लमजुङमा मात्र जितेको छ। ०७४ सालमा एमालेले कास्कीका तीनै क्षेत्र, स्याङजाका २ क्षेत्र, तनहुँको २ क्षेत्र मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, म्याग्दी, बाग्लुङ र पर्वतमा जितेको थियो। 

तर यस पटक बाग्लुङ, नवलपरासी पूर्व, स्याङजाको एक क्षेत्र, मनाङ, मुस्ताङ गुमाएको छ। 

Ncell 2
Ncell 2

यस पटक गण्डकी प्रदेशमा नेपाली कांग्रेस बलियो देखिएको छ। कांंग्रेसले ०७४ सालमा प्रतिनिधि  सभातर्फ १ क्षेत्रमा मात्र जितेको थियो। यस पटक ९ क्षेत्रमा जित हात पारेको छ। कांंग्रेसले प्रतिनिधि सभातर्फ ८ क्षेत्र थपेको छ। माओवादी केन्द्रले ०७४ सालमा ३ क्षेत्र जितेको थियो। 

यस पटक एक गुमाएको छ। माओवादीले २ क्षेत्रमा मात्र जित हात पारेको छ। गोरखामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाग्लुङमा देवेन्द्र पौडेलले मात्र जित हात पारे। 

एकीकृत समाजवादी शून्य 
सत्ता गठबन्धनको भागबन्डाको क्रममा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले एक सिट पाएको थियो। कास्कीको क्षेत्र–२मा समाजवादीले भाग पाएको थियो। तर उक्त निर्वाचनमा पनि एकीकृत समाजवादीको उम्मेदवार पराजित भए। नेकपा एमालेकी विद्या भट्टराईसँग एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ  बराल  पराजित भए। 

एमाले उम्मेदवार भट्टराईले १६ हजार ९ सय ९८ मत पाइन् भने एकीकृत समाजवादीका बरालले ९ हजार ६ सय ५९ मत मात्र प्राप्त गरे। उनी भन्दा अघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेँल भए। घन्टी चिह्नबाट उनले १२ हजार ४ सय ९५ मत प्राप्त गरे। 

यस्तो छ जिल्लागत तथ्याङ्क:
नवलपरासी पूर्व
१ शंशका कोइराला/ कांग्रेस  
२ विष्णुकुमार कार्की/ कांग्रेस 
तनहुँ
१ रामचन्द्र पौडेल/ कांग्रेस
२ शंकर भण्डारी/ कांग्रेस
गोरखा
१ राजेन्द्र बजगाईं/ कांग्रेस 
२ पुष्पकमल दाहाल प्रचण्ड/माओवादी केन्द्र 
लमजुङ
पृथ्वीसुव्वा गुरुङ/ एमाले 
स्याङजा
१ राजु थापा/ कांग्रेस 
२ गणना बाँकी 
पर्वत
पदम गिरी/एमाले 
कास्की
१ मनबहादुर गुरुङ/एमाले 
२ विद्या भट्टराई/एमाले 
३ दामोदर पौडेल वैरागी/एमाले 
मनाङ
टेकबहादुर गुरुङ/कांग्रेस 
मुस्ताङ
योगेश गौचन थकाली /कांग्रेस 
म्याग्दी
खमबहादुर गर्वुजा /का‌ंग्रेस 
बाग्लुङ
१ चित्रबहादुर केसी/ राजमो 
२ देवेन्द्र पौडेल/माओवादी केन्द्र

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
सम्बन्धित सामग्री
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकत... बुधबार, फागुन २७, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख २१ हजार ८ सय ६ मत गणना भइसकेको हो । मंगलबार, फागुन २६, २०८२
ताजा समाचारसबै
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्