काठमाडौं– संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ इलाम–२को पछिल्लो मतगणनामा पछि परेका छन्। एमालेका उम्मेदवार रहेका उनी कांग्रेसका डम्बर बहादुर खड्कासँग प्रतिस्पर्धामा छन्।
नेम्वाङ १६ मतान्तरले खड्काभन्दा पछि परेका छन्
मत परिणाम यसप्रकार छ:
सुवास नेम्वाङ्ग- २८,४, ७०/एमाले
डम्बर बहादुर खड्का- २८, ४, ८६/ कांग्रेस
मतान्तर १६।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।