काठमाडौं— प्रतिनिधि सभा सदस्यका लागि कालीकोटबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही विजयी भएका छन्।
उनका निटकतम प्रतिस्पर्धी नेकपा (एमाले)का नगिन्द्र शाही पराजित भएका छन्।
महेन्द्रबहादुरले ९ हजार ६ मतको फराकिलो अन्तरले जित निकालका छन्। उनी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।
यस्तो छ मत परिणाम:
महेन्द्रबहादुर शाही (माओवादी केन्द्र)– २३०८७
नगेन्द्र शाही (एमाले)– १९२३०।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।