काठमाडौं- सर्लाही- ३ बाट एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उनले माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गरेका हुन्।
यस्तो छ अन्तिम मत परिणाम-
हरिप्रसाद उप्रेती/एमाले- ३२९३८
नरेन्द्र साह कलवार/माओवादी केन्द्र- ३२१६८
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादव विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।