गुल्मी– गुल्मी–१ मा नेकपा (एमाले) प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको छ।
ज्ञवालीले १६ हजार ३४६ ल्याएका छन् भने भण्डारीले १५ हजार ८३३ ल्याएर उनलाई पछ्याइरहेका छन्।
उनीहरूबीचको मतान्तार ५१३ मात्र छ। भण्डारीभन्दा ज्ञवाली अगाडि छन्।
सुरुवाती अग्रता गरेका भण्डारीलाई ज्ञवालीले रुरू गाउँपालिकाबाट अग्रता कायम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।