काठमाडौं– रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ३ हजार ६ सय मतान्तरले अग्रता लिएका छन्।
उनले नेकपा एमालेका कैलाशप्रसाद ढुङ्गेललाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायम गरेका छन्।
एमालेका ढुङ्गेलले १० हजार ४ सय ९७ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर घिसिङ ७ सय ७६ मत ल्याएर तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।