• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रतिनिधि सभामा विजयी एमालेका १५ सांसदमध्ये ६ नयाँ अनुहार  

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ८, २०७९  ०८:४९
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम नतिजा आउनेक्रम जारी छ।

हालसम्म ६३ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले २५ स्थानमा जित हात पारेको छ। त्यस्तै नेकपा एमालेले १५ स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रले ७ स्थानमा जितेको छ भने एकिकृत समाजवादीले ६ स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा, राप्रपाले २ स्थानमा जितेको छ।

यो निर्वाचनमा नेकपा एमालेका केही प्रभावशाली नेताले पराजय भोगेका छन् भने केही मतगणनामा पछि परेका छन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महेश बस्नेतले पराजय भोगेका छन् भने महासचिव शंखर पोखरेल लगायत केही नेताहरू मतगणनामा पछाडि परिरहेका छन्।

नेकपा एमालेबाट यसपटक ६ जना नयाँ अनुहारले प्रतिनिधि सभामा प्रवेश पाउने भएका छ्न्। 

उदयपुर–२ मा प्रतिनिधि सभामा निर्वाचित भएका अम्बरबहादुर रायमाझी  नयाँ अनुहार हुन्। एकिकृत समाजवादीका जगनाथ खतिवडालाई पराजित गर्दै उनी विजयी भएका हुन्। कुनै समय नेकपा एमालेका सहकर्मी रहेका खतिवडा र रायमाझी चुनावी प्रतिस्पर्धामा आमुन्ने सामुन्ने भएका थिए। 

५३ वर्षीय रायामाझी नेकपा एमालेको प्रदेश–१ कमिटीका सचिवालय सदस्य हुन्। त्यस्तै अर्का नयाँ अनुहार हुन् मकवानपुर–२बाट निर्वाचित महेशकुमार वर्तौला। उनले एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडालाई पराजित गरे।

nimb
nimb

‘हेविवेट’ एवम् उक्त क्षेत्रमा पुराना कम्युनिष्ट नेता खतिवडालाई हराउँदै उनी सांसदका रुपमा पहिलो पटक आउन लागेका हुन्। कुनै समय राजनीनिक गुरु मानेका खतिवडालाई हराउने चेला भएका छन्।

४० वर्षीय वर्तौला नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य हुन्। उनी अनेरास्वियुको केन्द्रीय उपाध्यक्ष समेत  थिए। एमालेबाट अर्का नयाँ अनुहार हुन् ललितपुर–२बाट निर्वाचित प्रेमबहादुर मर्हजन।

उनी यसअघि केन्द्रीय राजनीतिमा अवसरबिहीन थिए। एमाले विभाजनको समयमा उनी सुरुमा एकीकृत समाजवादीतिर लागेका थिए । पछि उनी नेकपा फर्कर्दै ललितपुरमा टिकट पाएर त्यसलाई जितमा बदल्न सफल भए।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीको भागमा परेको उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारसँग उनको प्रतिस्पर्धा भएको थियो। यो पटक अर्का नयाँ अनुहार हुन् सूर्य थापा। पत्रकार हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका थापा प्यूठानबाट निर्वाचित भएका हुन्।

थापाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्रतिनिधि सभाको प्रवेश पक्का गरे। बासुदेव घिमिरेले  रुपन्देही–५ बाट निर्वाचित हुँदै प्रतिनिधि सभामा नयाँ अनुहारको रुपमा प्रवेश पाएका छन्।

मंसिर ४को निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा नेकपा एमालेले दुईवटा नाम दर्ता गरेपछि उनले झन्डै गुमाएका थिए। राष्ट्रिय सभा सांसद खेमलाल भट्टराईले पनि अन्तिम समयमा उम्मेदवारी दर्ता गराएका थिए।

तर निर्वाचन आयोगले घिमिरेको कायम गरेको थियो। उनी तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन्। नुवाकोट–१बाट निर्वाचिन बद्री मैनाली पनि प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुन्। ४६ वर्षीय मैनाली नेकपा एमाले नुवाकोटका जिल्ला कमिटीका अध्यक्ष हुन्।

२०७४ को प्रदेश सभा निर्वाचनामा नुवाकोट– १ (२)बाट निर्वाचित हुँदै उनी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा कृषि तथा सहकारी मन्त्री भएका थिए।

उनले माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई पराजित गर्दै प्रतिनिधि सभाको बाटो तय गरेका हुन्। 

यी हुन् एमालेका जित हात पार्ने नयाँ सांसद 
अम्बरबहादुर रायमाझी उदयपुर–२ नयाँ 
महेशकुमार बर्तौला मकवानपुर–२ नयाँ 
प्रेमबहादुर महर्जन ललितपुर २ नयाँ
सूर्य थापा प्युठान नयाँ 
बासुदेव घिमिरे रुपन्देही–५ नयाँ 
बद्री मैनाली नुवाकोट– १ नयाँ 

पुरानै  सांसद
केपी शर्मा ओली झापा–५
योगेश भट्टराई ताप्लेजुङ
राजकुमार गुप्ता पर्सा –३  पुनरागमन  
कृष्णगोपाल श्रेष्ठ काठमाडौ–९ 
विद्या भट्टराई कास्की–२
पदम गिरि पर्वत 
पृथ्वीसुव्वा गुरुङ लमजुङ
टोपबहादुर रायमाझी अर्घखाँची 
गोकर्ण विष्ट गुल्मी–२

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा
नेपाल दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट फोन
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालेन सरकारलाई दण्डहीनता अन्त्य गर्ने अवसर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेपाल दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट फोन आइतबार, भदौ १४, २०८३
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालेन सरकारलाई दण्डहीनता अन्त्य गर्ने अवसर आइतबार, भदौ १४, २०८३
सुरङभित्र फसेकाको उद्धार गर्न सेनाले ब्लास्टिङ गर्न थाल्यो आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्