काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुकुम पश्चिममा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले फराकिलो मतान्तरसहितको अग्रता कायम राखेका छन्।
चुनावी सरकारका अर्थमन्त्री समेत रहेका शर्मा १९ हजार ६९३ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका १६९८ मतसहित पछ्याइरहेका छन्।
स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ३८५ मत ल्याउँदा राप्रपाका दिपक कुमार मल्लले ५०६ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।