काठमाडौं- प्रतिनिधि सभातर्फ बिहीबार बिहान ४ बजेसम्म देशभरका ५२ निर्वाचन क्षेत्रका नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजामा नेपाली कांग्रेसले सर्वाधिक २३ सिट जितिसकेको छ।
यी हुन् कांग्रेसबाट जितिसकेका २२ उम्मेदवारहरुः
रामहरि खतिवडा/ओखलढुंगा- १
विश्वप्रकाश शर्मा/झापा- १
अजयकुमार चौरसिया/पर्सा- २
मोहन आचार्य/रसुवा- १
रमेश रिजाल/पर्सा- २
प्रकाशमान सिंह/काठमाडौं- १
सन्तोष चालिसे/काठमाडौं- ३
गगनकुमार थापा/काठमाडौं- ४
प्रदीप पौडेल/काठमाडौं- ५
राजेन्द्रकुमार केसी/काठमाडौं- १०
उदय शमशेर जबरा/ललितपुर- १
राजेन्द्र बजगाईं/गोरखा- १
शंकर भण्डारी/तनहुँ- २
टेकबहादुर गुरुङ/मनाङ-१
योगेश गौचन थकाली/मुस्ताङ- १
खमबहादुर गर्बुजा/म्याग्दी- १
हृदयराम थानी/सुर्खेत- १
पुष्पबहादुर शाह/अछाम- २
नारायणप्रकाश साउद (एनपी साउद)/कञ्चनपुर- २
रमेश लेखक/कञ्चनपुर- ३
वीरबहादुर बलायर/कैलाली- ४
शेरबहादुर देउवा/डडेलधुरा- १
दिलेन्द्रप्रसाद बडू/दार्चुला- १
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।