काठमाडौं– जाजरकोटको प्रतिनिधि सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शक्ति बस्नेत निर्वाचित भएका छन्।
उनी ९ हजार ३१ मतान्तरले नेकपा एमालेका निरज आचार्यलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेका छन् भने आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।