सोलुखुम्बु– सोलुखुम्बु–१ को प्रदेशसभा ‘१’ बाट माओवादी केन्द्रका गोम्बु शेर्पा ‘कर्ज्याङ’ विजयी भएका छन्।
उनले एमालेका उत्तम कुमार बस्नेतलाई १६ सय ३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।
शेर्पाले १० हजार ३५ मत ल्याएका छन् भने बस्नेतले ८ हजार ३ सय ९८ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।