पोखरा– कास्की–३को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल बैरागीले ३३ सय ६९ मतले अग्रता कायम गरेका छन्।
हालसम्म २६ हजार ७ सय २९ मतगणना हुँदा बैरागीले १३ हजार ५ सय ९५ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याउँदै माओवादीका रामजीप्रसाद बरालले १० हजार २ सय २६ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवा योगराज पौडेलले ७ हजा ५ सय ८९ मत ल्याएका छन्।
अब २४ हजार ६ सय ८५ मतगणना हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।