काठमाडौं– भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई २५ सय भन्दा बढी मतले पछि परेका छन्।
हालसम्म २३ हजा ६ सय ७७ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका सुदन किराँतीले १२ हजार ५२ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याउँदै राईले ९ हजार ६ सय ७८ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा २५ हजार १ सय ३४ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।