पोखरा– तनहुँ–१(२) प्रदेश सभामा गण्डकीका पूर्वआन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान निर्वाचित भएका छन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका चुमानले १३ हजार २ सय ७१ ल्याएर विजयी भएका छन्।
नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४ सय ९८ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।