काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली जापान जर्मनीसँग १–० गोलले पछि परेको छ ।
प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको हो।
जर्मनीका लागि एकाई गुण्डोगानले गोल गरेका हुन्।
जापानले पाएका केही राम्रा अवसर खेर फालेको थियो। जर्मनी भने निरन्तर आक्रमणमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।