काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा जापान र जर्मनीबीच खेल जारी छ।
यसैबीच, प्राप्त पेनाल्टीमा जर्मनीले गोल गरेको छ। जर्मनीका लागि एकाई गुण्डोगानले ३३ औँ मिनेटमा गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।