काठमाडौं– कास्की १ ‘ख’बाट गण्डकी प्रदेश सभा सदस्यमा नेकपा (एमाले)का वेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन्।
गुरुङले कांग्रेसका दीपक गुरुङलाई हराएका हुन्। विजयी गुरुङले १२ हजार ६६१ मत ल्याएका छन्। कांग्रेसका गुरुङले ११ हजार ७९४ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।