• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

४ वर्ष अघिको खराब रेकर्ड मेट्ने दाउमा रहेको जर्मनीलाई रोक्ला त एसियन ‘पावरहाउस’ जापानले ?

64x64
नेपाल लाइभ बुधबार, मंसिर ७, २०७९  १४:४४
1140x725
ग्राफिक्स: footballwhispers

काठमाडौं– जमर्नीका मिडफिल्डर जोशुआ किमिच सन् २०१८ को विश्वकपमा भएको गल्ती सच्याउन अहिले आतुर छन्। सन् २०१४ को विश्वविजेता जमर्न उच्च मनोबलका साथ आयोजक राष्ट्र रुस पुगेको थियो। एसियन टिम दक्षिण कोरिया र मेक्सिकोसँग अप्रत्याशित हार बेहोरेपछि समूहको पुछारमा रहँदै जर्मन घर फर्कियो।

चार पटकको विश्वविजेता त्यही जमर्न आज (बुधबार) एसियन पावरहाउस जापानसँग प्रतिस्पर्धामा उत्रिँदैछ। ‘हामीसँग अहिले उच्च मनोभावना छ। चार वर्षसम्म हामी ठूलो पीडामा गुज्रियौं। ४ वर्ष सम्मको पखाईमा अब हामी राम्रो गनेछौं,’ किमिचले भनेका छन्, ‘पहिलो खेल ज्यादै नै महत्त्वपूर्ण हुनेछ। गएको युरो कपमा पनि हामीले खेल हार्दाको परिणाम हामीलाई थाहा छ। अब भने हामी जित्ने छौं।’

जर्मनी फिफा वरियतामा ११ औं स्थानमा छ। ‘हामी जापानभन्दा १३ स्थान माथि छौं। यो भन्दैमा ढुक्क हुने अवस्था छैन,’ किमिच भन्छन्। 

मंगलबारको साउदी अरेबिया र अर्जेन्टिनाको खेलबाट जर्मन कोच हान्सी फ्लिकले धेरै कुरा बुझेको हुनुपर्छ।
‘हामीलाई थाहा छ, सबैकुरा सम्भव छ। आफ्नो प्रतिद्धन्दीलाई कहिल्यै कम आँक्नु हुँदैन’ प्रशिक्षक फ्लिकले भनेका छन्।

२६ सदस्यीय जापानी टोलीमध्ये ८ जना त जर्मन क्लबबाटै व्यवसायिक फुटबल खेल्छन्। उनीहरुसँग साउथ ह्याम्टनका पूर्व डिफेन्डर तथा जर्मन क्लब साल्केका खेलाडी माया योसिदाजस्ता खेलाडी छन्। 

योसिदा भन्छन्, ‘पहिलो म्याच निकै चुनौतीपूर्ण हुनेछ। एक समूहबाट २ वटा जित निकाल्नु निकै महत्त्वपूर्ण र कठिन छ। जर्मनी बलियो टिम हो। तर हामी दुबै एकअर्काका लागि कठिन छौं। हामीसँग पनि राम्रो क्षमता छ। हामी अहिले संगठित छौं। यो हाम्रो बलियो पक्ष हो।’

यता जापानका प्रशिक्षक हाजिमी मोरियासु थप्छन्, ‘खेलाडी र स्टाफहरुले अहिले एउटै चिज महसुस गरिरहेका छौं, हामी अन्तिम १६ मा जान्छौं।’

लगातार सातौं विश्वकपमा प्रतिस्पर्धा गर्दै आएको जापान ३ पटक अन्तिम १६ मा पुगेको छ। अहिलेसम्म त्यो भन्दा अघि बढ्न सकेको छैन। 

Ncell 2
Ncell 2

जमर्नी म्यानचेस्टर सिटीका पूर्व विंगर लोरि साने बिना नै मैदानमा उत्रदैछ। प्रशक्षिणका क्रममा घुँडामा चोट लागेका सानेले आजको खेल गुमाउनेछन्। उता जापानका प्रशिक्षकले आफ्नो टिममा चोटको कुनै चिन्ता नरहेको बताएका छन्।

हेड टु हेड
एसियन ‘पावरहाउस’ र विश्वकपको सदाबहार दाबेदार राष्ट्र जमर्नीको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। यी दुई देश विश्वकपमा पहिलोपटक आमनेसामने हुँदैछन्। विश्वकप बाहेक अहिलेसम्म जापान र जर्मनी दुईपटक आमनेसामने भएका छन्। 

सन् २००४ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनी ३–० ले विजयी भएको थियो। सन् २००६ मा भएको अर्को मैत्रीपूर्ण खेलमा भने २–२ को बराबरी भएको थियो। दुई पटकको मैत्रीपूर्ण खेलमा भएका सातै गोल दोस्रो हाफमा भएका थिए। 

जमर्न ४ पटकको विश्वविजेता हो। युरोपियन राष्ट्रबाट धेरै विश्वकप जित्नेको नाममा जर्मनीसँगै इटाली पनि छ। जर्मनीभन्दा बढी विश्वकप जित्ने एकमात्र राष्ट्र ब्राजिल हो। ब्राजिलले ५ पटक जितेको छ।

जर्मनी अहिले २०औं विश्वकप खेल्दैछ। ब्राजिलपछि धेरैपटक विश्वकप खेल्ने देश पनि जर्मनी नै हो। जर्मनीले सन् १९५० को विश्वकप गुमाएको थियो। त्यसयता भने निरन्तर सहभागी हुँदै आएको छ। सन् २०१८ मा बाहेक जर्मनीले हरेक पटक समूह चरण पार गरेको छ। 

यता जापानको भने विश्वकपमा लगातार सातौं सहभागिता हो। एसियाली राष्ट्रहरुमा दक्षिण कोरियापछि विश्वकपमा लगातार धेरैपटक भाग लिने राष्ट्र जापान नै हो। दक्षिण कोरियाले लगातार १०औं पटक सहभागिता जनाउँदैछ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्