काठमाडौं– बझाङको प्रतिनिधि सभातर्फको मतगणनामा नेकपा एमालेका ऐन महर पछाडि परेका छन्।
झिनो मतले नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी अघि लागेका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार १ सय २ को मतान्तर छ।
मतपरिणाम यस प्रकार छ
ऐन महर नेकपा एमाले (सूर्य) –१६०७१
भानुभक्त जोशी एकृकित समाजवादी (कलम ) – १६१७३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।