काठमाडौं– कैलाली–३को प्रदेश '२'मा नागरिक नागरिक उन्मुक्ति पार्टीका खुशीराम डगौरा विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वि एकीकृत समाजवादीका अमरबहादुर साउदलाई पराजित गर्द खुशीरामले जित हासिल गरेका हुन्।
उनले ७ हजार ६ सय ३९ मत ल्याएर विजयी भए भने एकीकृत समाजवादीका अमरबहादुर साउदले ६ हजार ६ सय १९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।