पोखरा– कास्की–३मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले झण्डै ३ हजार मतले अग्रता लिएका छन्।
उनले १० हजार ९ सय ३१ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका राजीप्रसाद बरालले ८ हजार १ सय ८८ मत ल्याएर बैरागीलाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने ६ हजार ६ सय ७२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।