काठमाडौं- तनहुँ- २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ कांग्रेसका शंकर भण्डारीले जित निकालेका छन्।
यस्तो छ अन्तिम मत परिणाम-
शंकर भण्डारी/कांग्रेस- ३०६०४
किरण गुरुङ/एमाले- २५१३०
२०७४ मा यस क्षेत्रबाट एमालेका केदार सिग्देल विजयी भएका थिए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।