काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सांसदमा निर्वाचित गगन थापालाई बधाई दिएका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताएका छन्।
‘जसलाई मैले संसदीय दलको नेताहुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ!’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।