काठमाडौं– उदयपुर– २ मा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई हराउँदै नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्।
रायमाझीले १५ हजार २५१ मत पाएर निर्वाचित भए। उनका प्रतिस्पर्धी खतिवडाले १२ हजार ८९३ मत ल्याए।
यस्तै, स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।