काठमाडौं– जारी विश्वकप फुटबलको जारी पहिलो हाफमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध एक गोलको अग्रता लिएको छ।
कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै खेलको १० औँ मिनेटमै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
त्यसपछि पनि अर्जेन्टिनाले लगातार आक्रमण जारी रााख्यो। सो क्रममा तीन गोल गरेको थियो। तर, अफसाइड भएका कारण ती गोल बदर भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।