• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एमबाप्पेमा टिकेको फ्रान्सको भविष्य

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ६, २०७९  १६:४०
1140x725

काठमाडौं- उनले किशोरअवस्थामै सन् २०१८ को विश्वकपलाई यादगार बनाए। तर, ४ वर्षपछि कतारसम्म आइपुग्दा उनको चरित्रलाई लिएर बारम्बार प्रश्न उठेका छन्। 

केलियन एमबाप्पे, निर्विवाद रूपमा विश्व फुटबलका सुपरस्टार हुन्। उनलाई यो कुरा थाहा छ। र, भविस्यमा सुपरस्टार बन्ने अभियानमा अझै सक्रिय छन्। उनले सानैदेखि राम्रो करिअरको योजना बुने। हालै एक विदेशी अखबार आरएमसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई थाहा छ, म के गर्न चाहन्थें। त्यसैले अरूले मलाई अशान्त तुल्याओस् भन्ने चाहदिन्थें।’

एमबाप्पेले जति नै आफ्नो चर्चा गरे पनि पछिल्लो दुई वर्षयता उनको व्यवहारलाई लिएर फ्रान्समा निकै चर्चा छ। सन् २०२० को युरो कपमा निर्णायक पेनाल्टीको अवसर गुमाएपछि उनको भूमिकालाई लिएर बहस छेडिएको थियो।  

एमबाप्पेले युरोकपमा एउटा पनि गोल गरेनन् र फ्रान्स अन्तिम १६ बाट बाहिरियो। उनको त्यो पेनाल्टी नि:सन्देह सामान्य स्पट–किक थिएन। यही कारण हुनसक्छ, उनको विषयमा यति धेरै प्रश्न उठेको। उनका आलोचकहरू खेलको तुलनामा उनलाई पैसा बढी भएको र यसले उनलाई मात लागेको आरोप लगाउने गर्छन। धेरैको मत छ–परिस सेन्ट जर्मेनका यी सुपरस्टारको कथित अहंकारको मूल्य अहिल फ्रान्सले चुकाइरहेको छ। 

युरो कपबाट फ्रान्सको छिटो बर्हिगमनका कारण एमबाप्पेले रंगभेदी दुव्र्यवहार पनि सहनुपर्यो। यसले उनलाई मर्माहत पनि तुल्यायो। त्यो घटना सम्झिँदा अहिले पनि निरास हुने एमबाप्पे भन्छन्, ‘मैले पाएको सन्देश के थियो भने मेरै अहंकारले हामी हार्यौं।’ 

आफ्नो कटु आलोचना भएपछि एमबाप्पे राष्ट्रिय टोलीबाट सन्यास लिने विचारमा पुगिसकेका थिए। ‘मैले फ्रान्सको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेबापत एक युरो पनि लिएको छैन। म सधैं राष्ट्रिय टोलीका लागि सित्तैमा खेल्न तयार छु,’ उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा म कहिल्यै पनि समस्या बन्न चाहन्न।’

उनले त्यतिबेला पनि स्पष्ट पारेका थिए– फ्रान्सेली टोली उनीबिना खुसी छ भने राष्ट्रिय टोलीबाट बाहिरिन तयार छन्। 
तर, फ्रेञ्च फुटबल संघका अध्यक्ष नोयल ले ग्रेटलाई राम्रोसँग थाहा थियो, एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीभन्दा बाहिर खुसी हुन सक्दैनन्। अध्यक्ष नोयलले एमबाप्पेको दु:खेसो सुने र आश्वस्त पार्न खोजे– अगाडि सबै कुरा ठिक हुँदै जानेछ। 

नोयलले एउटा अन्तर्वार्ताको क्रममा ‘जर्नल डु डिमाञ्चे’ सँग भनेका थिए, ‘तपाईंहरूलाई थाहा छ– यो कस्तो खाल्को छ? सुरुमै बाहिरिनु परेपछि (युरोकप) हामी जस्तै उ पनि निरास भएको थियो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नोयलले एमबाप्पेको विषयमा जति नै प्रभावकारी कुरा गरे पनि उनी आफ्नै व्यवहारले टाढिएका छन्। विगत एक वर्षमा २३ वर्षीय यी स्ट्राइकरले आफ्नो व्यवहारमा धेरै सुधार ल्याउन जरुरी देखिन्छ।  

पीएसजी क्लबको परियोजनाअन्तर्गत एमबाप्पेलाई प्रमुख आधारशीला बनाइएको थियो। यसले पार्क डेस प्रिन्सेसमा एमबाप्पेको प्रभाव बढ्दा ड्रेसिङ रूममा ठूलो विभाजन देखिन्थ्यो। ड्रेसिङ रूममा एउटा कुनामा एमबाप्पे बस्थे भने अर्को कुनामा नेइमार। 

यसको असर मैदानमा पनि देखियो। स्पट–किक प्रहार गर्न नदिएपछि नेइमार लज्जीत मुद्रामा फर्किएको दृश्य वास्तवमै नमिठो थियो। 

मैदानबाहिर पीएसजीको रणनीतिक सेटअपमा उनले पोखेको असन्तोष सोसल मिडियाका पोस्टहरूमा यत्रतत्र देखिन्छ। उनको यो व्यवहार चित्त नबुझेपछि प्रशिक्षक क्रिस्टिोफ गाल्टियरले कुटनीति प्रयोग गर्नुपरेको थियो। 

एमबाप्पेको प्रमुख समस्या भनेको फ्रान्सले पीएसजी जस्तो नखेलोस् भन्ने नै हो। फ्रेञ्च टोलीमा उनीसँगै खेल्नका लागि पीएसजी जस्तै ठूलो खेलाडी छैनन्। त्यसैले उनी पीएसजीबाट खेल्दाझैं स्वतन्त्रतपूर्वक खेल्न सक्दैनन्। 

अहिले फ्रेञ्च टोलीमा करिम बेन्जेमाले चोट बोकेका छन्। विश्वकपमा बेन्जेमाको बर्हिगमनले फेरि एक पल्ट एमबाप्पेको चर्चा चुलिएको छ। 

चार वर्षअघि रुसमा विश्वकप खेल्न जानुपूर्व म्याथ्यु भाल्बुएनासँग यौन काण्डमा मुछिएपछि बेन्जेमा फेञ्च टोलीबाट बाहिरिएका थिए। उनको स्थानमा फ्रान्सले १६ वर्षका किशोर युवा खेलाडी एमबाप्पेलाई मौका दिएको थियो। त्यतिबेला एमबाप्पेले पेलेको कीर्तिमानलाई भंग गर्दै सबैभन्दा कम उमेरमा गोल हान्ने कीर्तिमान रचे। 

तर, अहिले अवस्था त्यस्तो छैन। एमबाप्पे कहिले काहिँ उत्कृष्ट लयमा देखिन्छन्। कहिले काहिँ खेल्न योग्य नै देखिदैनन्। यति धेरै सम्भावना बोके पनि आश्चर्यजनक रूपमा उनले आफूलाई विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी प्रमाणित गर्न सकिरहेका छन्, विशेषत पछिल्लो एक वर्षयताको खेल हेर्दा। विवादले पनि उनलाई छोडेको देखिदैन। 

तर, बेन्जेमाको बर्हिगमनले फ्रान्स टोलीमा फेरि एमबाप्पेको पक्षमा वातावरण तयार भएको छ। तर, रियल म्याड्रिडका ओलिभर जिरुडसँग उनको समस्या छ। एमबाप्पेले यसलाई सार्वजनिक रूपमै स्विकार गरिसकेका छन्। 

यस्तो अवस्थामा प्रशिक्षक डेसच्यापले एमबाप्पेलाई कुन भूमिकामा अगाडि उतार्लान, यसले फ्रान्सको विश्व कप विजयको दशा र दिशा निर्देश गर्नेछ। 

–एजेन्सी
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्