• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्लेयर्स टु वाच : कालिडो भर्सेस स्टिवन

64x64
नेपाल लाइभ सोमबार, मंसिर ५, २०७९  १६:५४
1140x725

काठमाडौं- विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा सोमबार युरोपियन टिम नेदरल्याण्ड्स र अफ्रिकन च्याम्पियन सेनेगल आमनेसामने हुँदैछन्। 

नेपाली समय अनुसार सोमबार राति ९ः४५ बजे अल थुमामा रंगाशालामा यी दुईको खेल हुनेछ। फिफा बरियताअनुसार नेदरल्याण्ड्स ८औं स्थानमा छ भने सेनेगल १८औं स्थानमा छ। यी दुईबीच पनि अहिलेसम्म प्रतिस्पर्धा भएको छैन।

सेनेगल अफ्रिकन कप अफ नेसन्स विजेता हो भने नेदरल्याण्ड्स पनि नेसन्स लिगमा उच्च प्रदर्शन गर्दै सेमिफाइनल प्रवेश गरेको टिम हो। जसका कारण यी दुवै टिम उच्च मनोबलका साथ विश्वकपको प्रतिस्पर्धामा उत्रिएका छन्।

सेनेगलका मुख्य फरवार्ड साडिओ मानेले चोटका कारण खेल गुमाएका छन्। तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपविजेतामै सीमित रहेको नेदरल्याण्ड्स यो पटक प्रतिभावान खेलाडीले भरिभराउ छ। यी दुवैका लागि आजको खेल निकै कठिन हुने बताइएको छ। 

यी दुई टिम आमनेसामने हुँदा धेरैको ध्यान भने मुख्यगरी दुई खेलाडीमा केन्द्रित हुनेछ।

nimb
nimb

प्लेयर्स टु वाच
कालिडो कौलिबाली

स्टार फरवार्ड साडिओ मानेको अनुपस्थितिमा सेनेगलको केन्द्रमा सेन्टर ब्याक (डिफेन्डर) कौलिबाली छन्। इंग्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका कौलिबली भरपर्दा डिफेन्डर हुन्।

रक्षापंक्तिको बलियो खम्बा मानिने कौलिबालीको सबैभन्दा राम्रो पक्ष उनी संकटमा पनि आत्मविश्वासी देखिन्छन्। विपक्षीसँग ट्याकल गर्न माहिर उनलाई छलाएर बल अगाडि बनाउन विपक्षीलाई हम्मे पर्ने देखिन्छ। 

उनी शरीरको माथिल्लो भागले बढी ट्याकल गर्छन् र विपक्षीहरुको सन्तुलन बिगारिदिन्छन्। उनको उत्कृष्ट प्रदर्शनमा सेनेगलले अफ्रिकन कप अफ नेसन्स समेत जितेको छ।

स्टिवन बर्गविजन
डच क्लब आयाक्सबाट व्यावसायिक फुटबल खेल्ने स्टिवन आक्रमणमा निपुण मानिन्छन्। उनको ड्रिबलिङ क्षमताको निकै प्रशंसा हुने गर्छ। उनको गति र ड्रिबलिङ क्षमताले विपक्षी टोलीलाई निकै समस्या पार्ने गर्छ। 

यसका साथै उनी राम्रो ‘प्ले मेकर’ समेत हुन् । तर स्ट्राइकर मेम्फिस डिपायएको अनुपस्थितिमा उनलाई फरवार्ड पोजिसनमा खेलाउने सम्भावना पनि उत्तिकै छ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन, १२ वटा परिवारले लगे
चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो
त्रिशूली जलविद्युत् ३ ‘ए’ मा क्राउन ब्लास्ट गरियो, उद्धारकर्ता भित्र पस्न सकेनन्
सम्बन्धित सामग्री
रियलको लगातार तेस्रो जित जुड बेलिङ्घमले एक गोल र अर्को गोलका लागि पास मिलाएपछि रियल मड्रिडले स्पेनिस ला लिगामा जोजे मोउरिन्होको नेतृत्वमा लगातार तेस्रो जित न... सोमबार, भदौ १५, २०८३
मियामीको जितमा मेसीको ४ गोल लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) करिअरमा पहिलोपल्ट चार गोल र एक असिस्ट गरेका छन्। आइतबार, भदौ १४, २०८३
प्रभावशाली बन्न नसकेका इराओला लिभरपुलमा आन्दोनी इराओलाको प्रशिक्षणकालको सुरुआत अझै अपेक्षाअनुसार प्रभावशाली बन्न सकेको छैन। आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन, १२ वटा परिवारले लगे सोमबार, भदौ १५, २०८३
चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो सोमबार, भदौ १५, २०८३
त्रिशूली जलविद्युत् ३ ‘ए’ मा क्राउन ब्लास्ट गरियो, उद्धारकर्ता भित्र पस्न सकेनन् सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री राहत कोषमा चीनको ३० करोड रुपैयाँ सहयोग सोमबार, भदौ १५, २०८३
रियलको लगातार तेस्रो जित सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्