• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिजन्य वस्तुमा सेवा शुल्क लगाउँदै धनगढी उपमहानगर, उपभोक्ता भन्छन्– मूल्यवृद्धिको मार खेप्नुपर्छ

64x64
शेरबहादुर ऐर शनिबार, मंसिर ३, २०७९  ०८:१०
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले व्यावसायिक प्रयोजनका लागि भारत तथा अन्य नाकाबाट आयात हुने कृषिजन्य वस्तुहरूमा सेवा शुल्क लगाउन प्रक्रिया अघि बढाएको छ।

तीन दिनअघि सार्वजनिक भएको उपमहानगरपालिकाको कार्तिक २१ मा बसेको १२ औं कार्यपालिका बैठकले राजश्व परामर्श समितिबाट सिफारिस भई आएको निर्णयलाई अनुमोदन गर्दै विभिन्न बस्तुको सेवा शुल्क कायम गर्दै ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

‘आर्थिक ऐन २०७९ को दफा १३ बमोजिम उपमहानगरपालिकाभित्र व्यवसायिक प्रयोजनका लागि कैलाली भन्सार मोहना नाका तथा अन्य नाकाबाट (कञ्चनपुर र बाँके लगायतका अन्य नाकासमेत भएर) आयात गरिने कृषिजन्य मालबस्तुहरू खाद्यान्न, दलहन र तेलहनमा सेवा शुल्क लगाउनका लागि ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरियो’, कार्यपालिकाको बैठक निर्णयमा भनिएको छ।  

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड ४२ लाख २२ हजार ६ सय ७६ रुपैया भ्याट बाहेक न्यूनतम वार्षिक शुल्क कायम गर्ने र बाँकी समयावधिका लागि दामासाही हिसाबले ८१ लख ८२ हजार नौ सया नौ रुपैयाँ कायम गरी ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

उपमहानगरपालिकाको राजश्व परामर्श समितिले नमकिन, विस्कुट, मिठाइजस्ता सामानप्रति प्रतिकिलो एक रुपैयाँ, चिनीमा, तेलहन बिउ–विजन, चामल, कनिका÷ब्रान, गहुँ÷जौ प्रतिक्विन्टल २० रुपैयाँ, गहुँ, गुड÷मिश्री, मकैमा प्रतिक्विन्टल १० रुपैया, दलहन प्रतिक्विन्टल ३० रुपैयाँ र पशुपन्छी तथा माछाको आहारमा प्रयोग हुने कच्चा पदार्थ प्रतिक्विन्टल पाँच रुपैयाँ कायम गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उल्लेख नभएका माल बस्तुहरू आयात भएको खण्डमा मालबस्तुबाट मेल खाने मालबस्तुसरह सेवा शुल्क लिन सो निर्णयमा उल्लेख छ। ‘कुनै अन्य भन्सार नाकाबाट भित्रिएका मालसामानको हकमा अन्य स्थानीय तहले सेवा शुल्क लिएको खण्डमा लिन नपाइने र शुल्क नलिएको पाइएमा सेवा शुल्क अनिवार्य लिनुपर्ने’, निर्णयमा उल्लेख छ।
कृषिजन्य बस्तु आयातमा कमी ल्याउन र स्थानीय तहमै उत्पादनमा बृद्धि गराउन सो सेवा शुल्क लगाइएको प्रतिक्रिया दिइएको छ। 

उपमहानगरपालिकाले कृषिजन्य बस्तुमा सेवा शुल्क लगाउँदा आम उपभोक्ता मारमा पर्ने उपभोक्ता हकहित संरक्षण मञ्चका हरि रेग्मी बताउँछन्। उनी भन्छन्, ‘कृषि जन्य वस्तुमा सेवा शुल्क लगाउँदा मुल्यबृद्धि पनि हुन्छ। यसले आम उपभोक्ता मारमा पर्ने देखिन्छ। उपमहानगरपालिकाले स्थानीय उत्पादन बृद्धि गराउनमा पनि जोड दिनुपर्छ।’ उनले अहिले कृषिजन्य बस्तुमा उपभोक्ताहरू भारतकै भर पर्नुपर्ने अवस्था रहेको बताए।

उपमहानगरपालिकाले संघीय सरकारको कानुनविपरीत आयात हुने खाद्यान्नमा सेवा शुल्क लगाउन लागेको कैलाली भन्सार अधिकृत भीम लिम्बूले बताए। ‘भन्सार शुल्क उठाउने अधिकार संघीय सरकारलाई छ। प्रदेश र स्थानीय तहहरुले नाकाबाट आयात हुने वस्तुहरुमा शुल्क असुल गर्न पाउने अधिकार छैन’, उनले भने, ‘यदि संघीय सरकारसँग बाझिनेगरी प्रदेश तथा स्थानीय सरकारले ऐन ल्याएमा स्वतः निस्क्रिय रहने छ।’

Xtrem
Xtrem

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोस मुडभरीले धनगढी उपमहानगरपालिकाभित्र आयात हुने तथा नगरबाट निर्यात हुन सक्ने कृषिजन्य, पशुजन्य तथा अन्य वस्तुहरूमा सेवा कर लागू हुनेगरी संकलन गर्नसक्ने बताए। उनले उपमहानगरपालिकाले कृषिजन्य बस्तु आयातमा कमी ल्याउन उपमहानगरपालिकाले सेवा शुल्क लागु गर्न लागेको उल्लेख गरे।

यो पनि पढ्नुहोस

 

नगर सभालाई छल्दै धनगढीमा नयाँ कर


 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०८:१०
  • #धनगढी उपमहानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्