• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत मधेस

विश्लेषण मधेस प्रदेश : कतै नयाँको खोजी, कतै पुरानैलाई जोगाउने कसरत

64x64
नवीन झा बिहीबार, मंसिर १, २०७९  ०७:१५
1140x725

काठमाडौं– मधेस प्रदेशका ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिएको छ। तर कतिपय स्थानमा भने पहिलो पटक निर्वाचनमा होमिएको जनमत पार्टीले स्थापित नेताहरुलाई चुनौती दिइरहेको छ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्ला समेटिएको यो प्रदेश मधेस राजनीतिको आधार क्षेत्र पनि मानिन्छ। यद्यपि, यो पटक मधेसमा स्थापित दुई मुख्य पार्टीको स्थिति खासै राम्रो देखिएको छैन।

अघिल्लो निर्वाचनमा मधेस प्रदेशबाट उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको पार्टीले प्रदेश र प्रतिनिधि सभा दुवतर्फ बहुमत ल्याएका थिए। २०७४ को निर्वाचनमा रक्षात्मक बनेको एमाले पछिल्लो समय आफ्नो अवस्था सुधार गर्दै मधेसमा पुरानो साख फर्काउने दाउमा छ भने विगतमा मधेसमा दबदबा राखेको कांग्रेस पनि पुरानो लयमा फर्किन खोजिरहेको देखिन्छ। 

मधेसमा नेपाली कांग्रेसलाई सत्ता गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादीसहित लोसपाको धाप छ भने एमालेलाई जसपाको सहयोग छ। तर, यो प्रदेशमा गठबन्धनको प्रभावकारितामाथि भने प्रश्न उठेको छ। कयौं ठाउँमा कांग्रेस र एमालेका बागी उम्मेदवारहरु छन्।

तैपनि, गठबन्धनको आड-भरोसाले कांग्रेस तथा एमालेका स्थानी–नेता कार्यकर्तामा विगतभन्दा बढी उत्साह मधेसमा देखिएको छ।

313110655_1207842659766062_8901190093772625515_n (1)1668599826.jpg

नयाँ खोजी 
मधेसमा मुख्यगरी मधेस केन्द्रित दलका शीर्ष नेताहरु विरुद्ध नयाँ उम्मेदवारले जित्ने माहोल देखिएको छ। सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पहिलो पटक निर्वाचनमा होमिएका जनमत पार्टीका अध्यक्ष सिके राउतले कडा चुनौती दिएको देखिन्छ।

यस्तै, महोत्तरी- ३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले कडा चुनौती दिइरहेको देखिन्छ। यसरी हेर्दा मधेस केन्द्रित कहलिएका प्रमुख दुई पार्टीका अध्यक्ष रेड जोनमा देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशतर्फ पनि जसपा र लोसपाको संयुक्त सरकारमा गएका नेताहरु प्रतिस्पर्धामा कमजोर देखिएका छन्। मुख्यमन्त्री लालबाबु राउतलाई कांग्रेसका रामकुमार कुर्मीले कडा टक्कर दिएका छन्। प्रदेश सरकारमा मन्त्री भएका नेताहरु पनि चुनावी मैदानमा कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन्। 

माहोल हेर्दा के बुझ्न सकिन्छ भने, विगत पाँच वर्षमा प्रदेशदेखि केन्द्रसम्म प्रतिनिधित्व गरेका मधेसी नेताहरुको विकल्प मधेसले खोजिरहेको छ। 

बिरासत जोगाउने कसरत
विगत हेर्ने हो भने तराई-मधेस कांग्रेसको दबदबा भएको क्षेत्र हो। तर मधेस आन्दोलनसँगै फेरिएको यहाँको राजनीतिक मनोविज्ञानमा कांग्रेससहित प्रमुख दलहरु कमजोर हुँदै गए। तर यो पटकको निर्वाचनको महोल हेर्दा मधेसमा पुनः कांग्रेस र एमाले कमब्याक हुने अवस्था देखिन्छ। एमालेबाट उम्मेदवारी मनोनयनको दिन प्रभु साहले विद्रोह गरेपछि केही आन्तरिक समस्या देखा परे पनि उनी त्यसलाई सम्हाल्दै अगाडि बढ्ने कोसिसमा छन्। 

कांग्रेस र एमालेसहित माओवादी र नेकपा एसका गठबन्धनले मधेस प्रदेशका ३२ वटै सिटमा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँट भएपछि कांग्रेसले प्रतिनिधिसभातर्फ १५ सिटमा उम्मेदवारी दिएको छ भने जसपालाई १७ सिट दिएको एमालेले पनि बाँकी ५ सिटमा उम्मेदवारी दिएको छ। यद्यपि, यी दुवै दलबाट केही बागी उम्मेदवारी पनि परेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

315531458_1280622132792894_943661624767258334_n1668599846.jpg

नागरिकको आक्रोश 
दलगत रुपमा मधेस केन्द्रित होस् वा प्रमुख कहलाउने कांग्रेस र एमाले, आम नागरिकमा आक्रोश देखिएको छ। र, राजनीतिप्रति वितृष्णा पनि। नागरिक राजनीति र आफूबीचमा ठूलो दूरी रहेको महसुस गरिरहेका छन्।

१८ कात्तिकमा वीरगञ्जको घण्टाघरमा भेटिएका ई-रिक्सा चालक जीवन पटेलले यो सम्वाददातसँगको कुराकानीमा भने, ‘राजनीति, नेता वा निर्वाचन, यो आम नागरिक वा गरिखाने वर्गका लागि होइन रहेन।’

घण्टाघरका ई-रिक्साहरुमा त्यहाँका उम्मेदवारले पर्चा टाँस्न खोज्दा पटेलले टाँस्न दिएनन्। र, भने- हामी ४ मंसिरसम्म भातमा बिक्ने चिज होइनौं।

पटेल जस्तै मधेसका आम नागरिकको बुझाइ राजनीतिप्रति सकारात्मक देखिँदैन। सप्तरीको रोपनीबाट राजविराज जाने क्रममा टेम्पोमा भेटिएका प्रेमचन्द झा निर्वाचन जितेपछि नेताहरु जनताको सम्पर्कभन्दा बाहिर जाने हुनाले राजनीतिप्रति वितृष्ण बढेको टिप्पणी गर्दै थिए।

राजनीति आफै नराम्रो नभए पनि नेताहरुको गतिविधिका कारण समाजमा राजनीतिप्रतिको दृष्टिकोण नै गलत बन्न गएको उनले बताए।


प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०७:१५
  • #चुनाव_२०७९
  • #मधेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्