• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी

जाजरकोट निर्वाचन: ह्याट्रिक गर्ने दाउमा शक्ति बस्नेत, कमजोर छैन आचार्यको चुनौती

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, कात्तिक ३०, २०७९  १८:०२
1140x725

काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको चर्चा देशभर छ। कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पनि चुनावी माहोल रोचक बनिरहेको छ। 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट सत्ता गठबन्धनका तर्फबाट शक्ति बस्नेत र नेकपा एमालेका तर्फबाट निरज प्रसाद आचार्य प्रतिस्पर्धामा उत्रिएका छन्। यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दीपक खनाल, कांग्रेस विपीबाट झलनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नर बहादुर कार्की उम्मेदवार रहेका छन्। २०७४ सालमा जाजरकोटबाटै वाम गठबन्धन (एमाले)को सहयोगमा निर्वाचन जितेका शक्ति बस्नेतको यसपालि एमालकै उम्मेदवार निरज आचार्यसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

को हुन बस्नेत ? 
०४१ सालमा अनेस्ववियुको विद्यालय इकाइ समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ गरेका शक्ति बस्नेतले ०४७ सालमा नेकपा (मसाल)को सदस्यता लिएका थिए। उनी नेकपा मसालको जिल्ला समन्वय समिति क्षेत्रीय ब्यूरो सदस्य समेत बनेका थिए।

उनी ०५१ सालमा नेकपा (एकता) केन्द्रमा आवद्ध थिए। बस्नेत २०५५ सालमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुँदै ०५९ सालमा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य भए। 

1595912557.jpg

शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो इन्चार्जको भूमिका निर्वाह समेत गरेका थिए। बस्नेत ०७० सालमा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य हुँदै ०७५मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भए। 

माओवादी सशस्त्र संघर्षको समय १२ वर्षसम्म भूमिगत जीवन निर्वाह गरेका बस्नेत दुई पटक प्रहरी हिरासतमा समेत परे। माओवादी सशस्त्र संघर्षमा पूर्ण रुपमा होमिएका उनले पार्टीको भेरी कर्णाली ब्यूरो इन्चार्जको जिम्मेवारी निर्वाह गरे। थारुवान राज्य समिति इन्चार्ज,गण्डक क्षेत्रीय ब्यूरो इन्चार्ज ,केन्द्रीय कार्यालयको मुख्य सचिव, पश्चिम कमाण्ड इन्चार्ज, कर्णाली प्रदेश इन्चार्ज समेत भए।

बस्नेत ०७० सालको संविधानसभा निर्वाचनमा पनि जाजरकोट–१ बाट निर्वाचित भएका थिए। संविधानसभा र व्यवस्थापिका समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका बस्नेतले ०७४को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३२ हजार २ सय ८१ मतका साथ उनले जित हासिल गरे। उनका प्रतिद्धन्द्धी कांग्रेसका राजिवविक्रम शाहले २३ हजार २ सय ८९ मत ल्याएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

बस्नेत ०६८ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र ०७२ सालमा गृहमन्त्री भए। उनी ०७४ सालमा वन तथा वातावरण मन्त्री समेत भए।  

०७४ मा बस्नेतलाई  जिताउन लागिपरेका एमाले केन्द्रीय सदस्य निरज प्रसाद आचार्य यसपटक उनकै प्रतिस्पर्धी छन्। यी दुई पूर्व-सहकर्मीको प्रतिस्पर्धा यसपालि रोचक हुने देखिएको छ। 

को हुन् आचार्य? 
निरजप्रसाद आचार्य ०६४ देखि संघीय संसदको निर्वाचनमा निरन्तर सिफारिस भइरहे, तर टिकट कहिल्यै पाएनन्। यसपालि भने उनले निटक हात पारे। पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका आचार्यकोे राजनीतिक पृष्ठभूमि पनि रोचक नै छ।

०५४ सालमा १९ वर्षकै उमेरमा उनी जिल्ला विकास समितिको सदस्य भएका थिए। त्यतिबेला देशकै कान्छा जनप्रतिनिधिका रुपमा उनको चर्चा भएको थियो। त्यसअघि ०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय संघ (प्ररायु)का कान्छा केन्द्रीय सदस्यका रुपमा पनि उनले चर्चा कमाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

Niraj_Acharya_UML_Jajarkot1668598577.jpg

०५४ चैतमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निरजले केन्द्रीयसँगै, तत्कालीन भेरी अञ्चल संयोजक तथा इन्चार्जको जिम्मेवारी प्राप्त गरे। केपी ओली संस्थापक रहेर ०४७मा गठन भएको प्ररायु संघको समेत सदस्य भएका आचार्य ०५८ मा केन्द्रीय कार्यालय सचिव बने । ०६३मा विराटनगरमा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलनबाट उनी संगठन विभाग प्रमुख र लहानमा सम्पन्न सातौँ महाधिवेशनबाट महासचिव बने। ०६२मा आचार्य युवा संघका महासचिव थिए। 

स्थानीय निर्वाचनको अंकगणित 
गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हेर्ने हो भने जाजरकोटमा एमाले पहिलो दलको रुपमा दर्ज भएको छ। 

वडाध्यक्षहरूमा एमालेले २४ हजार ४, कांग्रेसले २२ हजार ३ सय ४२, माओवादी केन्द्रले १८ हजार ६ सय २२ र एकीकृत समाजवादीले २ हजार ३ सय ३४ मत प्राप्त गरेका थिए। हाल जाजरकोटमा लोकतान्त्रिक वाम गठबन्धनले चुनावी तालमेल गरेका छन्। माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी पार्टीका वडाध्यक्षहरूको मतभार हर्ने हो भने कुल मत ४३ हजार २ सय ९८ रहेको छ। 

स्थानीय तहमा प्राप्त गरेको मतका आधारमा विश्लेषण गर्ने हो भने शक्ति बस्नेतलाई तेस्रो पटक पनि निर्वाचन जित्न सहज देखिन्छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १८:०२
  • #शक्ति बस्नेत
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #निरज प्रसाद आचार्य
  • #प्रतिस्पर्धी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्