• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

क्षेत्र जोगाउने दौडधुपमा पाँच अर्थमन्त्री: मयुर नाच्दै, मतदाता फकाउँदै!

64x64
सुमित्रा कार्की बिहीबार, मंसिर १, २०७९  १२:५०
1140x725

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो क्षेत्र जोगाउन पाँच जना वर्तमान तथा पूर्व अर्थमन्त्रीको अन्तिम दौडधुप चलिरहेको छ। रुकुम पश्चिम, सुनसरी, चितवन, रुपन्देही र रोल्पामा वर्तमान तथा पूर्व अर्थमन्त्रीहरु मतदाता फकाउन गाउँ-घरमा व्यस्त छन्।

वर्तमान अर्थमन्त्री नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा साथै पूर्व अर्थमन्त्रीहरू नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन निर्वाचनको मैदानमा छन्।  

मयुर नाँचेर मतदाता फकाउँदै जनार्दन 
माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिममा उम्मेदवार छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका उनी यसअघि पनि उक्त क्षेत्रमा उम्मेदवार भएर निर्वाचित भएका थिए। 

Janardan_Sharma1668588582.jpg

सत्ता गठबन्धनको बलियो साथ पाएर पनि ढुक्क हुन नसकेका उनी आफ्नो प्रभाव भत्किने डरले मयुर नाच नाचेर मतदाता फकाइरहेका छन्। उनको मयुर नाचको चर्चा देशैभर भएको छ।

उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका नन्दराम देवकोटा उम्मेदवार छन्। माओवादी युद्धको उद्गमस्थल मानिने रुकुम माओवादीको राम्रै प्रभाव क्षेत्र मानिन्छ।

बिरासत जोगाउने दौडमा पाण्डे 
एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री पाण्डे आफ्नो निर्वाचन क्षेत्र जोगाउन घरदैलोमा व्यस्त छन्। 

चितवन–१ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेका पाण्डेलाई सत्ता गठबन्धनदेखि स्वतन्त्रसम्मको चुनौती छ। यो चुनाैती चिर्न उनी मतदाताको घर–आँगनमा दौडिरहेका छन्। पाण्डेले २०७४ को निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट जितेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

1594968716.jpg

पाण्डेलाई यस पटक कांग्रेसका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा विश्व पौडेलले चुनौती दिइरहेका छन्। सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पौडेललाई साथ दिएका छन्।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल पनि प्रतिस्पर्धामा छन्। उनी पनि आक्रामक प्रचारमा लागेका छन्। उक्त क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।  

गठबन्धनको मत जोगाउने दौडमा कार्की 
पूर्व अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी– ४ बाट दोस्रो पटक प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता कार्कीको प्रतिस्पर्धा नेकपा एमालेका जगदीशप्रसाद कुसियतसँग हुँदैछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

Gyanendra_karki_11666946672.jpg

आफ्नो जित सुनिश्चित गर्नका लागि कार्की यतिबेला मतदाताका घरदैलोमा पुगिरहेका छन्।

दौडधुपमा पौडेल
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि आफूनो जित सुनिश्चित गर्न लागिपरेका छन्। रुपन्देही–२ मा पौडेलको प्रतिस्पर्धीको रुपमा केशवबहादुर थापा मगर रहेका छन्।

Bishnu paudel1663066739.jpg

सत्ता गठबन्धनका साझा उम्मेदार राजु गुरुङको उम्मेदवारी नै खारेज भएपछि गठबन्धनले मगरलाई सहयोग गरेको छ। पौडेलले यसै निर्वाचन क्षेत्रबाट २०७४ मा पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनी आफ्नो क्षेत्रको विभिन्न ठाउँमा गएर मत मागिरहेका छन्। 

पुनः जितको खोजीमा पुन 
माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन पनि आफ्नो जित निश्चित गर्नका लागि निर्वाचन क्षेत्रमा सक्रिय भएर लागिपरेका छन्। रोल्पाबाट निर्वाचन लडेका पुनलाई सत्ता गठबन्धनको साथ छ।

1616317487_Barsaman-Pun-1.jpg

उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका नेता पूर्ण बुढामगर छन्। पुन २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए। अहिले पुन: जित निकाल्ने दौडधुपमा छन् उनी।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:५०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्