• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी

मैदानमा पुरानै प्रतिस्पर्धी उदय र नवराज, जो दोस्रो जितको खोजीमा छन्

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २८, २०७९  २०:२६
1140x725

काठमाडौं- ललितपुर- १ मा नेकपा एमालेका नवराज सिलवाल र नेपाली कांग्रेसका उदयशमशेर जबराबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म यो क्षेत्रबाट एक-एक पटक जित हासिल गरेका यी दुवै उम्मेदवार दोस्रो जितको खोजीमा छन्। 

को हुन् सिलवाल? 
सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी हुन्। उनी प्रहरी प्रमुख बन्ने दौडमा अन्तिम समयमा असफल भएपछि राजनीतितिर मोडिएका थिए।

प्रहरी सेवावाट अलग भएपछि उनलाई २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ललितपुर– १ बाट उम्मेदवार बनायो। एमाले र माओवादीको वाम गठबन्धनका साझा उम्मेदवार सिलवालले पहिलो प्रयासमै सफलता हासिल गरे। उनी उदयलाई पराजित गर्दै संसद् भवन प्रवेश गरे। 

आसन्न निर्वाचनमा सिलवाल दोस्रो जित निकाल्ने प्रयासमा छन् भने राणा पाँच वर्षअघिको हारको बदला लिने पक्षमा छन्। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा रहेको राजनीतिक समीकरण र अहिलेको राजनीतिक समीकरण भने फरक छ।

के छन् सिलवालका अजेण्डा?

May be an image of 7 people and people standing
सिलवाल १० वटा संकल्प लिएर मतदातामाझ घरदैलोमा व्यस्त छन्। ललितपुरको विकासलाई नयाँ उचाइबाट अगाडि बढाउन विज्ञहरुसँगको सहकार्यमा ललितपुर इन्जिनियरिङ टास्कको बृहत परियोजनाको विकास गरिएको उनले उल्लेख गरेका छन्। आफ्नो माटोका लागि केही ऐतिहासिक काम गरेर देखाउने तयारीमा भएको समेत उनको घोषणापत्रमा उल्लेख छ।

१० संकल्पमध्ये प्रविधि सहजीकरण अभियान एउटा विशेष संकल्प भएको उनी बताउँछन्। जनताको सेवा प्रवाह र उन्नतिलाई प्रविधिसँग जोड्ने यो अभियानमार्फत आफ्ना मतदाताको सेवामा लाग्ने उनले बताएका छन्। प्रविधिमा सहजीकरण गर्ने अभियान सशक्त रुपमा अगाडि बढाउने सिलवालले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको तर थुप्रै प्राविधिक कारण आम जनताले संविधानले सुनिश्चित गरेको मौलिक अधिकारको उपयोग गर्न नपाएको उनी बताउँछन्। उनले आफ्नो घोषणापत्रमा आधारभूत स्वास्थ्य सुविधा राज्यको तर्फबाट प्रदान गर्न प्राविधिक रुपमा रहेका बाधाहरुलाई हटाएर, ललितपुरलाई स्वाथ्य सेवामा नमुना क्षेत्र बनाउने तयारीमा आफू रहेको उल्लेख गरेका छन्। 

 ‘जनताको सेवाका लागि इमान्दार प्रयत्न गरेर अबका दिनमा अझ बढी योजनाबद्ध, गुणस्तरीय, स्पष्ट र भिजनरी काम गरेर देखाउने तयारी गरेको छु,’ उनी भन्छन्, ‘हाम्रो इमान्दार प्रयासमा हजुरहरुको सहकार्य र हातेमालो देखेर मनदेखिको सेवाभाव र दृढ आत्मविश्वासको उचाइ चुलिएको छ। ललितपुरवासीको जित सुनिश्चित छ।’

को हुन् राणा?

राणा यो क्षेत्रका लागि पुरानै अनुहार हुन्। उनी २०६४ सालदेखि निरन्तर उक्त क्षेत्रमा उम्मेदवार हुँदै आएका छन्। नेपाली कांग्रेसका पुराना नेता सागरशमशेर राणाका छोरा उदय बाबुको विरासत कायम गर्ने भन्दै चुनावी मैदानमा छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के छन् राणाका अजेण्डा?

May be an image of one or more people, people sitting and people standing
ललितपुर- १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका नेता राणा चुनावी प्रतिस्पर्धमा छन्। ५२ वर्षीय राणा यस पटक समेत गरेर चौथो पटक ललितपुर–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकाबाट स्नातकोत्तर (एमए) सम्मको अध्ययन गरेका राणाले २०४६ सालमा नेविसंघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। 

नेपाल तरुण दल ललितपुरको अध्यक्ष हुँदै आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउन सफल राणा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष समेत भइसकेका छन्। उनी अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी राष्ट्रिय योजना आयोगमार्फत जारी नेपालको भिजन २०३० का अभियन्ता पनि हुन्।

२०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए। उनी २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदावर नवराज सिलवालसँग पराजित भएका थिए।

राणाले पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

उनको प्रतिवद्धतापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि एकतावद्ध अभियान, स्थिर सरकार र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरिएको छ।

राणाले समावेशी विकास, सडक तथा पूर्वाधार विकास, शिक्षा, सञ्चार तथा सूचना, स्वास्थ्य तथा स्वस्थ मानव जीवन, खानेपानी सरसफाइ तथा सिंचाइ, धार्मिक तथा पर्यटकीय विकास, कला संस्कृति र खेलकुद, आवास व्यवस्थापन र कृषि पशुपालनमार्फत जीविकोपार्जनका लागि आफ्ना एजेण्डाहरु मतदाता समक्ष राखेका छन्।

यो पनि पढ्नुहोस

‘अघिल्लो कार्यकालमा विकासको आधार तयार गरेँ, अब बाँकी काम पूरा गर्नेछु’

यो पनि पढ्नुहोस

‘भ्रष्टाचार नगर्ने व्यक्ति भनेर बनेको ‘क्लिन ईमेज’ नै मेरो जितको आधार हो’

यो पनि पढ्नुहोस

ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा

 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २०:२६
  • #प्रतिस्पर्धी
  • #नवराज सिलवाल
  • #उदयशमशेर राणा
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्