काठमाडौं– चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति नाइटक्लब पुगेका छन्।
एमाले अध्यक्ष ओली शुक्रबार मध्यराति १२ बजेतिर काठमाडौंको ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्।
एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्याप गीत समेत बजाउन लगाएका थिए।
चुनावी अभियानका क्रममा शुक्रबार दिउँसोसम्म ओली आफ्नो गृह प्रदेश (प्रदेश १)मा थिए। शुक्रबार उनले धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।
1668212102.jpg)
1668212102.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।