• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
अछाम २ निर्वाचन:

अघिल्लो हारको बदला लिने दाउमा शाह, दोहोरिन खोज्दै बोगटी 

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, कात्तिक २४, २०७९  २०:३०
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका यज्ञबहादुर बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाह चुनावी प्रतिस्पर्धामा छन्। 

यसका साथै यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाही, नेपाल मनजदुर किसान पार्टीका झंकरबहादुर शाही र स्वतन्त्रबाट चन्द्रप्रसाद ढुंगाना पनि प्रतिस्पर्धामा छन्। 

अछाम क्षेत्र नम्बर २ अन्तर्गत तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका, कमल बजार नगरपालिका, मंगलसैन नगरपालिका र पञ्चदेवल नगरपालिका गरी पाँच वटा स्थानीय तह छन्।

अघिल्लो हारको बदला दिने दाउमा शाह

कांग्रेसका शाह यसपाली अघिल्लो निर्वाचनमा भोगेको पराजयको बदला लिने दाउमा छन्। भरत स्वारलाई पराजित गर्दै जिल्ला सभापति बनेका शाह पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। 

उनी भन्छन्, ‘म जिल्ला नछाड्ने नेता हो। जस्तो सुकै अवस्थामा पनि यहाँका जनतासँगै छु। राजनीतिलाई पेशाका रुपमा नभई सेवाका रुपमा लिएको छु। त्यसैले पनि क्षेत्र नम्बर २ का जनताले मलाई विश्वास गर्नेछन्।’

 दोहोरिने दाउमा बोगटी?

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेबाट यज्ञबहादुर बोगटीले जितेका थिए। बोगटी २०४७ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य, २०५० मा अनेरास्ववियु जिल्ला कमिटी सचिव, २०५२ मा जिल्ला संयोजक, २०५४ मा नेकपा माले जिल्ला कमिटी सदस्य भएका थिए। उनी २०६५ मा एमाले जिल्ला कमिटीको सचिवसमेत भए। 

बोगटी २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए। यसपटक पनि क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका बोगटी जित दोहोर्‍याउने प्रयासमा छन्। 

अघिल्लो निर्वाचनमा उनै बोगटीसँग पराजित भएका कांग्रेसका पुष्पबहादुर शाह यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। 

बोगटीले गठबन्धन आफ्नो जितको मार्गमा ठूलो चुनौती नभएको बताएका छन्। उनी भन्छन्, ‘मलाई लाग्छ अछामी जनता गठबन्धनको पक्षमा छैनन्। केन्द्रमा होला, एक दुई नेताहरु होलान। तर, जनता छैनन्। म एउटा हलि गोठालोको छोरा हुँ। यहाँका जनताको हरेक समस्यामा साथ उभिएको छु। त्यसैले पनि जनताले मलाई साथ दिनेछन्।’

स्थानीय तह निर्वाचनको अंकगणित कस्तो छ?
अछाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने स्थानीय तहमा गत बैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धनमा आवद्ध दलको मत एमालेभन्दा निकै अघि देखिन्छ। 

स्थानीय निर्वाचनमा पाएको मत सबै गठबन्धनका उम्मेदवारलाई जाने हो शाहको जित निश्चित देखिन्छ। यद्यपि प्रतिनिधि सभाको निर्वाचन भएकाले व्यक्तिगत प्रभावले पनि फरक पार्नसक्छ। 

तुर्माखाँद गाउँपालिकामा कांग्रेसले ३ हजार ९९१, एमालेले ३ हजार १०५, माओवादी केन्द्रले ३ हजार १७५ मत पाएका थिए। त्यसैगरी ढकारी गाउँपालिकामा कांग्रेसका वडाध्यक्षले ३ हजार १६०, एमाले २ हजार ५९६, नेकपा एकीकृत समाजवादीले एक हजार ६०५ मत प्राप्त गरेका छन्। 

कमल बजार नगरपालिकामा कांग्रेसका वडाध्यक्षले ३ हजार ६२८, एमाले ४ हजार ४२, माओवादी केन्द्र २ सय ५४, नेकपा एसले १८ मत पाएका छन्।

त्यस्तै पञ्चदेवल नगरपालिकामा कांग्रेसले ३ हजार ८५८, एमाले २ हजार ३३२, माओवादी केन्द्र २ हजार ६५ र नेकपा एसले ५०४ मत प्राप्त गरेका छन्। 

मंगलसैन नगरपालिकामा कांग्रेसले ४ हजार १५३, एमालेले ५ हजार ८७६, माओवादी केन्द्रले ४४६ र समाजवादीले ४८ मत पाएका थिए। कमल बजारमा कांग्रेसले ३ हजार ६२८, एमालेले ४ हजार ४२, माओवादीले २५४ र समाजवादीले १८ मत पाएका थिए। 

जसलाई गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एसको कूल मत हेर्दा ३० हजार २२० रहेको छ भने नेकपा एमालेका वडाध्यक्षले पाएको कूल मत १७ हजार ९४२ देखिन्छ। यो अवस्थालाई हेर्ने हो भने गठबन्धनमा आवद्ध दल १२ हजार २ सय २७८ मतले अगाडि छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २०:३०
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू) सोमबार, भदौ २२, २०८३
युद्धबीच ‘एडल्ट कन्टेन्ट’लाई कानुनी मान्यता दिने तयारीमा युक्रेन, करबाट २५ करोड डलर उठाउने लक्ष्य सोमबार, भदौ २२, २०८३
४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडीको ठूलो जित, सत्ताको नजिक पुग्यो सोमबार, भदौ २२, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्