• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं- १० स्थलगत

उम्मेदवारलाई छापगाउँका मतदाताको प्रश्न- कीर्तिपुरको कर्णालीमा गाडी कहिले चल्छ?

64x64
धनु विश्वकर्मा सोमबार, कात्तिक २१, २०७९  १८:२४
1140x725

काठमाडौं- पाँगा, नगाउँ र रारा हिल्सदेखि दक्षिण र टौदहदेखि उत्तरतिर पर्छ कीर्तिपुरको छापगाउँ। यो गाउँ पस्दा शहरले किनाराकृत गरेझैं अनुभव हुन्छ। खाल्डाखुल्डी, धुलो र हिलो छिचोल्दै हामी छापगाउँ पुग्दा घडीले बिहान ८ बजेको जनाउ दिएको थियो।

माओवादीकी उम्मेदवार अन्जना विशंखेलाई पछ्याउँदै छाप त पुगियो तर धेरैजसो मानिस घरमा थिएनन्। जनताका घरमा उम्मेदवार पुग्नेवित्तिकै कुकुर भुकेको कर्कश आवाज आइरहेको थियो। अन्जना भने भेटिएका मतदातालाई आफूतिर तान्ने कोसिस गरिरहेकी थिइन्।

धारामा लुगा धुँदै गरेकी महिलालाई भोट दिन अपिल गर्दै पर्चा दिन खोजिन् अन्जनाले। ती महिलाले भने पर्चाले घर नै फोहोर भइसकेको भन्दै लिन इन्कार गरिन्। ‘जो आउँछन्, पर्चामात्रै दिन्छन्। यहाँका समस्या पनि हेर्न आउनु नि?,’ उनले प्रश्न गरिन्। 

टोलमा भेटिएका मतदातालाई नमस्कार गर्दै अन्जना गोलाकार भित्रको हँसिया हथौडामा छाप लगाउन अनुरोध गरिरहेकी थिइन्। उनले मतदाता समक्ष आफू महिला, युवा र प्रत्यक्षमा पहिलो पटक उम्मेदवार बनेकोले सहयोग गर्न अपिल गरिन्।

312459157_3300057946979116_4110347314003513844_n1667804626.jpg

अन्जनाको अनुरोधपछि स्थानीय बाबुकाजी महर्जनले राष्ट्रपति महिला भएको देशमा निर्मला पन्तहरुले न्याय पाउँदैन भने महिला भनेर मात्र हुन्छ? भन्ने प्रश्न गरेका थिए। त्यसपछि अन्जनाले भनिन्, ‘कति पुरुषलाई मात्र भोट हाल्नुहुन्छ? यो पटक महिलालाई पनि भोट हालेर परीक्षण गर्नुहोस् न।’

चुनाव आउँदा आश्वासन दिने र संसद् छिरेपछि पाँच वर्षको जागिर पकाउने काम बाहेक सांसदले कुनै परिणामुखी काम नगरेको गुनासो बाबुकाजीले गरे। उनले भने, ‘पञ्चायत, बहुदल र गणतन्त्र देख्यौँ। अब यो देशमा सैनिक शासन मात्र देख्न बाँकी छ।’ उनको अनुभवमा व्यवस्था परिवर्तन गरेर मात्र अवस्था परिवर्तन नहुने नेपालको राजनीतिक दृश्यले प्रष्ट पारेका छन्। 

काठमाडौंको कर्णाली छाप गाउँ
कीर्तिपुर नगरपालिका- ६ मा पर्ने छापगाउँ तरकारीका टनेलले भरिएको छ। बिहान थापा टोलको बाल विकास दिवा सेवा समितिको अगाडि गाउँलेहरु बिहान घाम ताप्दै बसिरहेका छन्। सडक र यातायातका हिसाबले छापगाउँलाई कीर्तिपुरको कर्णाली भन्दारहेछन् यहाँका स्थानीय।

Ncell 2
Ncell 2
nimb
nimb

पुरुषको समूहले पिपल बोटको चौतारोमा बसेर चुनावी चर्चा गरेको सुनेपछि हामी पनि त्यतै गफिन पुग्यौं। हिमाल महर्जन यहीँ खेतीपातीको काम गर्छन्। भोट हाल्न जाने बाहेक कुनै चुनावी कार्यक्रममा सहभागी नहुने उनले बताए। नेताहरु चुनावमा भोटका लागि जनताका बीचमा पुग्ने छाप उनको मनमा परेको छ। हिमाल भन्छन्, ‘अहिलेको ठूलो समस्या भनेको बेरोजगारी हो। खै त रोजगारी?’

312266400_706344300457327_7830677553416275536_n1667804652.jpg

त्यति नै बेला माओवादीकी उम्मेदवार अन्जनाले नमस्कार भन्दै मतको अपिल गरिन्, 'मलाई सहयोग गरिदिनुहोस्, जनताका सबै समस्या समाधानका लागि पहल गर्नेछु।' उनको आश्वासन भुईंमा खस्न नपाउँदै हिमालले प्रतिप्रश्न गरे, 'खेतमा मलको अभाव छ। कहाँबाट ल्याउने?'

यहाँका मतदाताले अन्जनालाई चिनेनन्। किनकी, उनी पहिलो पटक उम्मेदवार बनेकी हुन्। समानुपातिक उम्मेदवार दिलबहादुर महर्जनलाई भने उनीहरुले चिने। अन्जना २०७४ मा समानुपातिक सांसद भएकी थिइन्।

Xtrem

Xtrem

६० वर्षीय रामचन्द्र महर्जन २०४८ सालदेखि मतदान गर्दै आएका छन्। यहाँको टोल विकास समितिको अध्यक्ष समेत रहेका उनलाई पनि मतको भन्दा मलको चिन्ता छ। ‘यो क्षेत्रमा सार्वजनिक यातायातको सुविधा छैन,’ रामचन्द्रले भने, 'यहाँबाट कीर्तिपुर जान समेत आधा घण्टा हिँडेपछि मात्र गाडी पाइन्छ। संघीय राजधानीले यहाँका जनतालाई खासै छोएको छैन। यातायातको सुविधाबाट वञ्चित यहाँका मतदाता पार्टीभन्दा पनि राम्रो मान्छेलाई मत हाल्न चाहन्छन्।

311892666_1851456321866001_363310277508545364_n1667804680.jpg

समूहमा छलफल गरिरहेका युवाहरुको कुरा अनुसार यो क्षेत्र पहिला एमालेको गढ हो। पछि एमालेको गढ भत्काएर कांग्रेसलाई जिताएका रहेछन् स्थानीयले। 'यहाँका मतदाताले पार्टीभन्दा पनि राम्रो गर्ने मान्छेलाई मत दिन्छन्,' हिमालले भने।

छाप गाउँमै ७५ वर्षीया नन्दकुमार थापा परिवार पनि छापगाउँमा सडक र यातायातको असुविधा रहेको बताउँछन्। नन्दकुकमार भन्छन्, 'यहाँ न नजिक यातायातको व्यवस्था छ न कुनै एम्बुलेन्स सेवा छ। धुलाम्ये बाटो व्यवस्थापन गर्न नसक्नेहरु भोट माग्न आउनै पर्दैन।’ 

संघीय राजधानी भएको जिल्लालाई नै यातायातबाट वञ्चित गराइनु दु:खदायी भएको नन्दकुमारले बताए।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १८:२४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्