काठमाडौँ– काठमाडौँ महानगरपालिका–६ तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजार ५ सय रूपैयाँसहित एक किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही महानगरपालिका–६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर भएका १९ वर्षीय दावा शेर्पा रहेका छन् ।
उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगदस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।